कांग्रेस महाधिवेशन सुरू, नेता र पाहुना आउने क्रम जारी

नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना आउने क्रम सुरू भइसकेको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुगेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रास्वपा र नेकपा एसकासहित १६ उम्मेदवारको जमानत जफत

काठमाडौं । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको …

प्रतिकृया दिनुहॊस