पोखरा । मंगलवार पोखराको नयाँ सडकस्थित भाटभटेनी सुपर मार्केटको अण्डरग्राण्ड पार्किङमा राखिएको एक कारमा आगो लागेको छ । पार्किङ गरिएको बा ८ च १०५० नम्बरको कारमा आगो लागेको जानकारी प्राप्त भएकाे छ ।
आगालागीबाट कारको अघिल्लो भागमा क्षति भएकाे छ । आगलागीको कारण भने खुल्न सकेको छैन।
तपाईंको प्रतिकृया



