एउटै पालिकाले पायो एमालेका उपाध्यक्ष र महासचिव

काठमाडाैँ । नेकपा एमालेको दसौँ महाधिवेशनबाट उपाध्यक्ष र महासचिवमा एउटै पालिकाबाट निर्वाचित भएकी छन् । नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली तुलसीपुर उपमहानरपालिका १७, वनकट्टी निवासी हुन् भने महासचिव निर्वाचित शंकर पोखरेल वडा नम्बर १९ हाडिमे निवासी हुन् ।

उपाध्यक्ष निर्वाचित ज्ञवाली र महासचिव पोखरेल नेकपा एमालेको आठौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । बुटवलमा सम्पन्न नवौँ महाधिवेशनबाट ज्ञवाली केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए भने पोखरेल उपमहासचिवमा पराजित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य