एमाले महाधिवेशन : ३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमा समस्या

काठमाडाैँ । नेकपा एमालेको ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ । भोटिङ मेसिनले २२५ जनाको मात्रै रिजल्ट देखाउने भएपछि निर्वाचन गराउन समस्या देखिने भएको हो ।

पोलिटब्युरो सदस्य अरुण नेपालका अनुसार यसअघिको विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कमिटीमा २२५ जना रहन्थे । त्यहीअनुसार मेसिनको व्यवस्था गरिएको थियो ।

तर, अहिले केन्द्रीय कमिटी ३०१ पुगेपछि भोटिङ मेसिनको सफ्टवेयर परिवर्तन गर्नुपर्ने भएको छ । त्यसका लागि समय लाग्ने देखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य