आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७ सयले घटेर ९३ हजार ७०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १२६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य