जडिबुटीमा ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको   मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री