थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । मगलबार  थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार  ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप  ११ जनाको मृत्यु भएको छ भने  ५५५ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज १० हजार २८७  जनाको नमुना परीक्षण गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री