थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि,६ जनाको मृत्यु

काठमाडौं ।शुक्रबार  थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार  ५४९जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ६ जनाको मृत्यु भएको छ भने  ५६९  संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् ।

आज ९ हजार ७४६ जनाको नमुना परीक्षण गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री