काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा संचालनमा ल्याएको हो ।
कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहॊस