एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण भएको छ । उनको सचिवालयका अनुसार नेता भुसालको स्वास्थ्य अवस्था अहिले सामान्य छ । बुधबार बेलुका भुसालको सचिवालयले भनेको छ : घरमै आराम गरिरहनु भएको जानकारी गराइन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री