१८ अंकले बढ्यो सेयर परिसूचक

काठमाडौं  ।साताको पहिलो दिन देखी नै उकालो लागेको नेप्से परिसूचकले बुधबार पनि निरन्तरता पाएको छ ।

मंगलबार ७८.८२ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १८.०६ अंकले बढेर २ हजार ७६९.१३ अंकमा पुगेको छ।

आज कुल ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो । हिजो ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री