थप ६७२ जनामा कोरोना संक्रमण

काठमाडौं  । बुधबार थप  ६७२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६७२जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप  ८ जनाको मृत्यु भएको छ भने ४९० संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज ७ हजार १६७  जनाको नमुना  परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after