‘चुरिफुरी’को आइटम गीत ‘ओइ ओइ पियारी’

काठमाडौँ । फिल्म ‘चुरिफुरी’ को पहिलो गीत ‘ओइ ओइ पियारी’  सार्वजनिक गरिएको छ  ।

राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको को गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर रहेको छ ।

दीपक शर्माको संगीत रहेको गीत निर्देशक आचार्य र शर्माले मिलेर लेखेका हुन् ।

गीतमा फिल्मका कलाकार अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतको नृत्य देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री