उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा सुन प्रति तोला २ सय र चाँदीमा ५ रुपैयाँले मूल्य बढेको छ ।

छापावाला सुन प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ५७ हजार ६ सय रुपैयाँ थियो ।

तेजावी सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

साथै, चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री