झापाको चारपानेमा एनआईसी एशिया बैंकको नयाँ शाखा

झापा । एनआईसी एशिया बैंकले  झापाको चारपानेमा  नयाँ   शाखा बिस्तार गरेको छ। उक्त शाखाको उद्घाटन  बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले गरे।यो सँगै बैकको शाखा देशभर २ सय २५ पुगेको छ।

बैंकको वासलातको आकार १७६ अर्ब रुपैयाँभन्दा माथि पुगेको र कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको बिज्ञप्तीमा उल्लेख छ। यसैगरी बैंकले कुल १२० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको  जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री