अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनिन्

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् ।

आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंहलाई चयन गरिएको बताएका हुन् ।

सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री