लक्ष्मी लघुवित्तको लाभांश घोषणा

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले  २०७६–७७ को नाफाबाट  २७.३६% लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बसेको सञ्चालक समिति बैठकले २०७६–७७ को नाफाबाट २०% बोनस सेयर र ७.३६% नगद वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस र  २ करोड ३५ लाख  ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ ।

 नियामक निकाय नेपाल  राष्ट्र बैंकले स्वीकृति प्रदान गरे पछि    आगामी साधारण सभाबाट अनुमोदन भएसँगै  लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री