बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  ।सोमबार नेपाली बजारमा सुनको मूल्य ३  सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३  सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै, आज  चाँदीको मूल्य  तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ ।  आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री