करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी।सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह …

प्रतिकृया दिनुहॊस

This will auto close after