सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट

काठमाडौं  ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले द एभरेष्ट होटेलमा सेवासुविधा लिँदा विशेष छुट पाउने भएका छन्।

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री