थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।बुधबार नेपालमा थप १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  १ हजार ४७८  जनामा  संक्रमण पुष्टि भएको हो ।

आज थप  ६  जनाको मृत्यु भएको छ भने १६३०  संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १३  हजार ९३० नमुना   परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री