दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु

दाङ  ।दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।

करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा २२ वर्षीया युवती प्रमिला चौधरी मृत्यु भएको छ ।

घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री