हत्या गरेको अभियोगमा एक जना पक्राउ

चितवन।हत्या गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् ।राप्ती नगरपालिका-९ सितलटोल बस्ने ५९ वर्षीय कान्छा लामाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दशरथ मल्ललाई  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुबीच  झै-झगडा हुँदा दशरथले फलामको रडले टाउकोमा प्रहार गर्दा लामाको घटनास्थलमै मृत्यु भएको  थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री