आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक

काठमाडौं  ।एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ ।

यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन् ।

आइफोन १३ मिनी र आइफोन १३ लाई एउटै श्रेणीमा राखिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after