काठमाडाैं । गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको नयाँबानेश्वरमा रहेको ‘द एभरेष्ट होटल’ मा १५ प्रतिशसम्म छुट पाउने भएका छन् ।
उक्त सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशतसम्मकाे छुट पाउने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस