मोटरसाईकल  दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी  । सुनसरी रामधुनी ६ कान्छिचौक-चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार  एक घाईते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको घोपा धरानमा  उपचार भईरहेको छ ।बिहीबार  राती उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना  भएको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री