साधना लघुवित्तको आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट २६.३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट  २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको  बसेको सञ्चालक समितिको बैठकले  वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार ४०० रहेको छ ।सञ्चालक समितिको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति  गरेमा  कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस