प्राइम बैंककाे ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडाैं । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ ।

नेप्से र प्राइम कमर्सियल बैंकबीच ८.७५ प्रतिशत व्याजदर भएको प्राइम डिबेन्चर २०८५ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

प्रतियूनिट १ हजारको दरल हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको कुल २४ लाख ४७ हजार ९६३ युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री