सरकारद्वारा भदौ २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ, दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री