बागमती नदीमा शव भेटियो

काठमाडौं । काठमाडौंको बागमती नदीमा एक युवकको शव भेटिएको छ । मिनभवन र कोटेश्वरको नजिक बागमती नदीमा आज बिहान शव भेटिएको हो ।

काभ्रेपलाञ्चोकको शारदा बतासे-८ घर भएका बिक्रम तामाङको शव  भेटिएको प्रहरीले जनाएको छ ।

बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री