काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरू किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले ‘ईएमआई’मा रूपान्तरण गर्नेछ ।
तपाईंको प्रतिकृया




