सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ ।

चाँदी प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री