बिहीबार थप २ हजार ४ जनामा कोरोना संक्रमण

काठमाडाै । बिहीबार  नेपालमा थप २ हजार ४ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १६  जनाको मृत्यु भएको छ भने १८४६  जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १४ हजार ६५०  नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री