महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
तपाईंको प्रतिकृया



