३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेर छापावाला सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ ।

चाँदी प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस