कर्णाली करिडोरमा जिप दुर्घटना, चालकको मृत्यु

कर्णाली करिडोर अन्तर्गत सान्नीत्रीवेणी–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएका छन ।

शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क१ज ३२ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक बिक्रम गिरीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था भने समान्य रहेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप