बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा।झापा कमल गाऊपालिका ४ चुलाचुलिमोड स्थित पुर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् ।

पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री