काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ४९ दशमलव १८ अङ्कले घटेर ३ हजार ४४ दशमलव ८७ बिन्दुमा झरेको छ ।
स्टकका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर १५ अर्ब ४८ करोड ३६ लाख ८७ हजार ९४४ रुपैयाँ ५० पैसामा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया



