हरिवंश आचार्यको ए कालु भेना’

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्यले ए कालु भेना’ बोलको गीत सार्वजनिक गरेका छन् ।

हरिवंशकै स्वर, शब्द तथा संगीतमा रहेको यो गीतमा गायिका मिलन नेवारले  साथ दिएकी छिन् ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेलले अभिनय गरेका छन् ।
https://youtu.be/8vYtaoM-ZBE

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री