थप २ हजार ४३३ जनामा कोरोना संक्रमण

काठमाडाै । आज नेपालमा थप  २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २६ जनाको मृत्यु भएको छ भने  १९२९संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १४ हजार ३७४ नमुना परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री