गौरिका सिंहलाई कोरोना संक्रमण

काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ ।

गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन् ।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनलाइ कोरोना संक्रमण भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप