प्रधानमन्त्री देउवाद्वारा गायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गायक जेबी टुहुरे’को निधनप्रति शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले स्वर्गीय गायकको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

गायक ‘जेबी टुहुरे’को उपचारका क्रममा आज बयोधा अस्पतालमा ७८ वर्षको उमेरमा  उनको निधन भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री