थप १ हजार ९२० जनामा कोरोना संक्रमण

काठमाडाै ।आइतबार   नेपालमा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २४  जनाको मृत्यु भएको छ भने २२४८ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १२ हजार ५१६ नमुना परीक्षण गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप