करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ।मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउसो ३ बजे  चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री