कुमारी बैंकले थप ३ ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।
तपाईंको प्रतिकृया



