मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट  सिरहाको धनगढीमाई नगरपालिका–६ मा  एक जनाको मृत्यु भएको छ ।

?गए राति  ११ बजे पैदल हिँडिरहेका अन्दाजी १८ वर्षीय किशोरलाई स१०प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री