सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बह्दर प्रतितोला ९१ हजार २ सयमा  कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले   बढेको प्रतितोला ११९५मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस