एमालेमा संकट छुट्टैं दल दर्ता तयारीमा नेता नेपाल

काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्।ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको हो ।

नयाँ दल दर्ताका लागि राजनीतिक प्रतिवेदन ,विधान तथा नामसमेत तय भइसकेको स्रोतले जनाकारी दिएको छ  ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन नयाँ दल दर्ताको तयारी छ नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका एक  केन्द्रीय सदस्य  भने

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ।

वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा हेटौंडाका व्यावसायी मुडभरीको मृत्यु

काठमाडौं । मकवानपुरमा रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा गए राति एक व्यावसायीको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after