काठमाण्डाै । सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ५ दशमलव ७२ अङ्कले बढेर ३ हजार १६० दशमलव ०६ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस