कोरोना बढ्न थालेपछि काठमाडौँमा निषेधाज्ञा थप कडा बनाउने तयारी

काठमाडौं । कोरोना भाइरसका संक्रमितहरु  बढ्दै जान थालेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा कडा बनाउने तयारी थालिएको छ ।उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी थालेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री